
किचन सहयोगी - पुरुष
Job Description
पद विवरण
पद: किचन सहयोगी
कार्य समय: बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म
कार्यस्थल: गल्कोपाखा, ठमेल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: १ देखि ३ वर्ष
मुख्य जिम्मेवारीहरू
- किचनका सम्पूर्ण दैनिक कार्यहरूमा सहयोग गर्ने।
- तरकारी, मासु लगायतका सामग्री काट्ने (Cutting) कार्य गर्ने।
- भान्साको सरसफाइ तथा सामग्री व्यवस्थापन गर्ने।
- आवश्यकताअनुसार अन्य किचनसम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- किचनमा काम गरेको राम्रो अनुभव भएको हुनुपर्ने।
- कटिङलगायत किचनका आधारभूत कार्यहरू राम्रोसँग गर्न जान्नुपर्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
सुविधा
- राम्रो अनुभव भएका उम्मेदवारलाई सुरुवाती तलब रु. २०,००० सम्म उपलब्ध।
- महिनामा २ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 08:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Barista - Female
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Negotiable
09:00 am - 06:00 pm
Sales Representative - Female
Negotiable
11:00 am - 07:00 pm
Guest Relation Assistant - Female
Negotiable
09:00 am - 06:00 pm