
कुक - पुरुष
Job Description
पद विवरण
पद: कुक
कार्य समय: दिउँसो १२ बजेदेखि राति ९ बजेसम्म
कार्यस्थल: सोह्रखुट्टे, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: १ देखि ३ वर्ष
मुख्य जिम्मेवारीहरू
- क्याफेका लागि कन्टिनेन्टल परिकारहरू तयार गर्ने।
- खाना गुणस्तरीय र स्वादिष्ट रूपमा तयार गर्ने।
- भान्साको सरसफाइ तथा खाद्य स्वच्छता कायम गर्ने।
- आवश्यकताअनुसार अन्य किचनसम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- कन्टिनेन्टल परिकार बनाउन राम्रो अनुभव भएको हुनुपर्ने।
- भान्साको काममा दक्ष तथा जिम्मेवार हुनुपर्ने।
- खाद्य स्वच्छता तथा गुणस्तरमा ध्यान दिने बानी भएको हुनुपर्ने।
सुविधा
- तलब: रु. २०,००० देखि ३०,००० सम्म (अनुभवअनुसार)।
- हप्तामा १ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
12:00 pm - 09:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
हाउसकिपिङ कर्मचारी - पुरुष
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Negotiable
09:00 am - 06:00 pm
Sales Representative - Female
Negotiable
11:00 am - 07:00 pm
Guest Relation Assistant - Female
Negotiable
09:00 am - 06:00 pm
Barista - Female
Negotiable
10:00 am - 10:00 pm