
किचन सहयोगी - पुरुष
Job Description
पद विवरण
पद: किचन सहयोगी
कार्य समय: बिहान ११ बजेदेखि राति ८ बजेसम्म
कार्यस्थल: सोह्रखुट्टे, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- किचनका दैनिक कार्यहरूमा सहयोग गर्ने।
- तरकारी तथा अन्य सामग्री काट्ने (Cutting) कार्य गर्ने।
- भाँडा माझ्ने (Dishwashing) कार्य गर्ने।
- सामान्य चाउमिन लगायतका परिकार तयार गर्न सहयोग गर्ने।
- किचनको सरसफाइ तथा व्यवस्थापन गर्ने।
आवश्यक योग्यता तथा सीप
- किचनसम्बन्धी कामको अनुभव भएको हुनुपर्ने।
- कटिङ, डिशवाश तथा सामान्य खाना बनाउन जान्ने हुनुपर्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
- हप्तामा १ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
11:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
Negotiable
08:00 am - 05:00 pm
Barista - Female
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Negotiable
09:00 am - 06:00 pm