Job Listings
Job Icon

सरसफाइ कर्मचारी - पुरुष

ठमेल, काठमाडौं
Tue 21 Jul, 2026
Hotel, Restaurant & Cafe

Job Description

पद: सरसफाइ कर्मचारी

कार्य समय: बेलुका ६ बजेदेखि बिहान ४/५ बजेसम्म 

कार्यस्थल: ठमेल, काठमाडौं

मुख्य जिम्मेवारीहरू

  • रेस्टुरेन्टको सरसफाइ तथा हाउसकिपिङसम्बन्धी कार्यहरू गर्ने।
  • भुइँ सफा गर्ने तथा मप प्रयोग गरी सरसफाइ गर्ने।
  • कार्यस्थललाई सधैं सफा, व्यवस्थित तथा स्वच्छ राख्ने।
  • आवश्यकताअनुसार अन्य सरसफाइसम्बन्धी कार्यहरू गर्ने।

आवश्यक योग्यता तथा सीप

  • मप प्रयोग गरी सरसफाइ गर्न जान्ने हुनुपर्ने।
  • सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • अनुभव भएकालाई प्राथमिकता दिइनेछ, तर फ्रेशरले पनि आवेदन दिन सक्नेछन्।
  • कामप्रति लगनशील तथा सिक्न इच्छुक हुनुपर्ने।
  • राम्रो सञ्चार तथा सहकार्य गर्ने क्षमता भएको हुनुपर्ने।

सुविधा

  • कार्यसम्पादनका आधारमा तलब वृद्धि हुने।
  • पहिलो १ महिनासम्म बिदा उपलब्ध नहुने।
  • त्यसपछि हप्तामा १ दिन बिदा।
  • दशैँ बिदा उपलब्ध नहुने।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Hotel, Restaurant & Cafe

Working Hours

06:00 pm - 04:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

कुक - पुरुष

चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe

Negotiable

08:00 am - 06:00 pm

Job categoty icon

किचन सहयोगी - पुरुष

चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe

Negotiable

08:00 am - 05:00 pm

Job categoty icon

Barista - Female

Ganeshthan, Tokha, Kathmandu
Hotel, Restaurant & Cafe

Negotiable

11:00 am - 08:00 pm

Job categoty icon

हाउसकिपिङ कर्मचारी - पुरुष

बसपार्क २ नं. गेट, काठमाडौं
Hotel, Restaurant & Cafe

Negotiable

04:00 am - 10:00 pm

Job categoty icon

Cashier - Male/Female

Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe

Negotiable

09:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?