
कुक - पुरुष
बसुन्धरा चौकी, काठमाडौं
Thu 23 Jul, 2026
Job Description
पद: कुक
कार्य समय: दैनिक १० घण्टा
कार्यस्थल: बसुन्धरा चौकी, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- चाउमिन, मःमः तथा चिया तयार गर्ने।
- ग्राहकको अर्डरअनुसार ताजा परिकार तयार गर्ने।
- भान्साको सरसफाइ तथा खाद्य स्वच्छता कायम राख्ने।
- कुकले गर्नुपर्ने अन्य दैनिक कार्यहरू जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- चाउमिन, मःमः तथा चिया बनाउन जान्ने हुनुपर्ने।
- सक्रिय, स्मार्ट, इमानदार तथा मेहनती स्वभावको हुनुपर्ने।
- रेस्टुरेन्टको आवश्यकता तथा निर्देशनअनुसार काम गर्न सक्ने हुनुपर्ने।
- बिहान र बेलुकाको व्यस्त समयमा प्रभावकारी रूपमा काम गर्न सक्ने हुनुपर्ने।
- कार्यस्थल नजिक बस्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
- अनुभव भएको उम्मेदवार आवश्यक।
सुविधा
- मासिक तलब: कार्यसम्पादनको मूल्याङ्कनपछि रु. २०,०००।
- राति ढिलो ड्युटी भएमा आवश्यक परे घरसम्म छोड्ने सुविधा उपलब्ध।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 05:00 pm
Barista - Female
Ganeshthan, Tokha, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
बसपार्क २ नं. गेट, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm