
हाउसकिपिङ कर्मचारी - महिला
बसुन्धरा चौकी,काठमाडौं
Thu 23 Jul, 2026
Job Description
पद: हाउसकिपिङ कर्मचारी
कार्य समय: बिहान ८:०० बजेदेखि बेलुका ६:०० बजेसम्म
कार्यस्थल: बसुन्धरा चौकी,काठमाडौं
मुख्य जिम्मेवारीहरू
- रेस्टुरेन्टको सम्पूर्ण सरसफाइ गर्ने।
- खुला क्षेत्र, शौचालय, टेबल, भान्सा तथा अन्य स्थानहरू सफा गर्ने।
- भाँडा माझ्ने कार्य गर्ने।
- आवश्यकताअनुसार भान्सा तथा वेटरलाई सहयोग गर्ने।
- कार्यस्थललाई सधैं सफा, व्यवस्थित तथा स्वच्छ राख्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, स्मार्ट, इमानदार तथा मेहनती स्वभावको हुनुपर्ने।
- बिहान र बेलुकाको व्यस्त समयमा जिम्मेवारीपूर्वक काम गर्न सक्ने हुनुपर्ने।
- फुर्सदको समयमा अन्य कार्यमा सहयोग गर्न इच्छुक हुनुपर्ने।
- सामान्य लेखपढ गर्न सक्ने हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- पहिलो २ महिनासम्म बिदा नहुने।
- त्यसपछि हप्तामा १ दिन बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
हाउसकिपिङ कर्मचारी - पुरुष
बसपार्क २ नं. गेट, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm
Sales Representative - Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
11:00 am - 07:00 pm
Guest Relation Assistant - Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm
Barista - Female
Kumaripati, Lalitpur
Hotel, Restaurant & Cafe
Negotiable
10:00 am - 10:00 pm