
सेफ - महिला/पुरुष
भेडीगोठ, काठमाडौं
Fri 24 Jul, 2026
Job Description
पद: सेफ
कार्य समय: बिहान ११:०० बजेदेखि बेलुका ८:०० बजेसम्म
कार्यस्थल: भेडीगोठ, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- फास्ट फुडका विभिन्न परिकार तयार गर्ने।
- मःमः, चाउमिन, सेकुवा, सुकुटी लगायतका परिकार बनाउने।
- भान्साको सरसफाइ तथा खाद्य स्वच्छता कायम राख्ने।
- आवश्यकताअनुसार सेफले गर्नुपर्ने अन्य सम्पूर्ण कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, स्मार्ट तथा इमानदार स्वभावको हुनुपर्ने।
- फास्ट फुडका परिकार बनाउन सामान्य ज्ञान भएको भए पनि आवेदन दिन सकिने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
- काम सिक्न इच्छुक हुनुपर्ने। आवश्यक परे रोजगारदाताले तालिम प्रदान गर्नेछन्।
- अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
सुविधा
- मासिक तलब: रु. २०,००० + खाना तथा खाजा।
- महिनामा २ दिन बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
11:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 05:00 pm
Barista - Female
Ganeshthan, Tokha, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
बसपार्क २ नं. गेट, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm