
किचन सहयोगी - पुरुष
Job Description
पद विवरण
पद: किचन सहयोगी
कार्य समय: बसोबास तथा खानासहित (L.F)
कार्यस्थल: चाबहिल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- किचनमा दैनिक कार्यहरूमा सहयोग गर्ने।
- तरकारी तथा अन्य खाद्य सामग्री काट्ने (Cutting) कार्य गर्ने।
- भाँडाकुँडा सफा गर्ने (Dishwash)।
- किचनको सरसफाइ र व्यवस्थित राख्ने।
- आवश्यकताअनुसार अन्य भान्सासम्बन्धी कार्यहरूमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- कटिङ गर्न जान्ने भए राम्रो।
- डिशवास गर्ने काम गर्न इच्छुक हुनुपर्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
- बसोबास तथा खानाको सुविधा उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
Negotiable
08:00 am - 06:00 pm
Barista - Female
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Negotiable
09:00 am - 06:00 pm
Sales Representative - Female
Negotiable
11:00 am - 07:00 pm