
कुक - पुरुष
Job Description
पद विवरण
पद: कुक
कार्यस्थल: फुटुङ, तारकेश्वर, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: १२ कक्षा उत्तीर्ण
अनुभव: १–३ वर्ष
कार्य समय: बिहान ७:०० बजेदेखि साँझ १०:०० बजेसम्म (करिब १२ घण्टा)
मुख्य जिम्मेवारीहरू
- खाना तथा आवश्यक सामग्री तयारीमा सहयोग गर्ने।
- किचनको सरसफाइ तथा व्यवस्थापन गर्ने।
- आवश्यकताअनुसार अन्य किचनसम्बन्धी कामहरू गर्ने।
आवश्यक योग्यता
- किचनको काम राम्रोसँग जान्ने तथा अनुभव भएको हुनुपर्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार।
- शनिबार बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 05:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm
Waiter - Male/Female
Negotiable
10:00 am - 08:00 pm