
सरसफाइ कर्मचारी - महिला
Job Description
पद विवरण
पद: सरसफाइ कर्मचारी
कार्यस्थल: महाराजगञ्ज, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
कार्य क्षेत्र: हस्पिटालिटी, फुड तथा टुरिजम
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
कार्य समय: दैनिक १० घण्टा
मुख्य जिम्मेवारीहरू
-
रेस्टुरेन्ट तथा क्याफेको परिसर सफा गर्ने।
-
मोप लगाउने तथा भुइँ सफा राख्ने।
-
बगैंचा तथा बाहिरी परिसरको सरसफाइ गर्ने।
-
शौचालय सफा गर्ने।
-
कोठा तथा साझा स्थानहरू सफा र व्यवस्थित राख्ने।
-
सरसफाइका सामग्रीहरू उचित रूपमा प्रयोग तथा व्यवस्थापन गर्ने।
-
आवश्यकताअनुसार अन्य सरसफाइसम्बन्धी काम गर्ने।
आवश्यक योग्यता तथा सीप
-
एसएलसी भन्दा कम।
-
सरसफाइसम्बन्धी कामको अनुभव भएको उम्मेदवारलाई प्राथमिकता।
-
सक्रिय तथा मेहनती हुनुपर्ने।
-
राम्रो सञ्चार क्षमता भएको हुनुपर्ने।
-
इमानदार, जिम्मेवार तथा अनुशासित हुनुपर्ने।
-
सरसफाइ तथा स्वच्छतामा विशेष ध्यान दिने हुनुपर्ने।
सुविधा
- तलब: आपसी समझदारीअनुसार।
-
खाना तथा खाजा उपलब्ध।
-
बिदा: आपसी समझदारीअनुसार।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm