
भान्सा सहयोगी - पुरुष
Job Description
🍳भान्सा सहयोगी आवश्यक
पद: भान्सा सहयोगी
कार्यस्थल: सामाखुसी, टोखा
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
कार्य क्षेत्र: क्याफे तथा रेस्टुरेन्ट
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: अनुभवी
कार्य समय: बिहान ९:०० बजेदेखि राति ९:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
-
भान्सासम्बन्धी दैनिक कामहरू गर्ने।
-
भाँडा माझ्ने तथा सफा गर्ने।
-
भान्सा तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।
-
खाना पकाउने कार्यमा आवश्यक सहयोग गर्ने।
-
भान्साका विभिन्न काममा अलराउन्डरको रूपमा जिम्मेवारी सम्हाल्ने।
-
आवश्यकताअनुसार कुक तथा सुपरभाइजरले तोकेका अन्य कामहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
-
एसएलसी उत्तीर्ण भएको हुनुपर्ने।
-
भान्सासम्बन्धी कामको अनुभव भएको हुनुपर्ने।
-
भान्साका विभिन्न काम गर्न सक्ने हुनुपर्ने।
-
सक्रिय तथा स्मार्ट स्वभावको हुनुपर्ने।
-
मेहनती, जिम्मेवार तथा इमानदार हुनुपर्ने।
-
निर्देशनअनुसार काम गर्न सक्ने।
-
टोलीसँग मिलेर काम गर्न सक्ने।
तलब तथा सुविधा
-
तलब: आपसी समझदारीअनुसार।
-
बस्ने तथा खाने सुविधा उपलब्ध।
-
महिनामा २ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm
Waiter - Male/Female
Negotiable
10:00 am - 08:00 pm