Job Listings
Job Icon

घरेलु सहयोगी - महिला/पुरुष

रानीबन, नागार्जुन
Sun 20 Sep, 2026
Hotel, Restaurant & Cafe

Job Description

🏨 घरेलु सहयोगी कर्मचारी आवश्यक

पद: घरेलु सहयोगी
कार्यस्थल: रानीबन, नागार्जुन
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला/पुरुष 
कार्य क्षेत्र: आतिथ्य तथा पर्यटन 
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: बिहान ८:०० बजेदेखि साँझ ५:००/६:०० बजेसम्म

मुख्य जिम्मेवारीहरू

  • रिसोर्टका कोठाहरू सफा तथा व्यवस्थित गर्ने।

  • बेड, कोठा तथा अन्य तोकिएका स्थानहरू मिलाउने र सफा राख्ने।

  • रिसोर्ट परिसरको सरसफाइ तथा स्वच्छता कायम राख्ने।

  • हाउसकिपिङसम्बन्धी दैनिक कार्यहरू जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।

  • आवश्यकताअनुसार रिसोर्टका अन्य सरसफाइसम्बन्धी कार्यहरूमा सहयोग गर्ने।

आवश्यक योग्यता तथा सीप

  • सक्रिय, स्मार्ट तथा मेहनती स्वभावको हुनुपर्ने।

  • हाउसकिपिङ तथा सरसफाइको काम जान्ने हुनुपर्ने।

  • महिला उम्मेदवारले सम्बन्धित काम राम्रोसँग जान्ने हुनुपर्ने; काम नजान्ने नयाँ उम्मेदवारलाई प्राथमिकता नदिइने।

  • पुरुष उम्मेदवार भए हाउसकिपिङको कामका लागि तालिम प्राप्त वा काम सिकेको हुनुपर्ने।

  • निर्देशनअनुसार जिम्मेवारीपूर्वक काम गर्न सक्ने।

  • लामो समयसम्म काम गर्न इच्छुक तथा जिम्मेवार हुनुपर्ने।

  • नजिकै बसोबास गर्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

तलब तथा सुविधा

  • तलब: आपसी समझदारीअनुसार।

  • बिदा: हप्तामा १ दिन।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Hotel, Restaurant & Cafe

Working Hours

08:00 am - 06:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

6 Month

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

Waiter - Female

Lazimpat, Kathmandu
Hotel, Restaurant & Cafe

Negotiable

07:00 am - 07:00 pm

Job categoty icon

Captain - Female

Lazimpat, Kathmandu
Hotel, Restaurant & Cafe

Negotiable

07:00 am - 07:00 pm

Job categoty icon

Manager - Male/Female

Thamel, Paknajol, Kathmandu
Hotel, Restaurant & Cafe

Negotiable

06:00 am - 03:00 pm

Job categoty icon

कुक - पुरुष

गोंगबु, काठमाडौं
Hotel, Restaurant & Cafe

Negotiable

10:00 am - 08:00 pm

Job categoty icon

Waiter - Male/Female

Gongabu, Kathmandu
Hotel, Restaurant & Cafe

Negotiable

10:00 am - 08:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?