
सरसफाइ कर्मचारी - महिला/पुरुष
Job Description
सरसफाइ कर्मचारी आवश्यक
पद: सरसफाइ कर्मचारी
कार्यस्थल: सामाखुसी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला/पुरुष
उद्योग: खुद्रा व्यापार
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
-
कार्यालयका कोठा तथा साझा प्रयोग हुने स्थानहरूको दैनिक सरसफाइ गर्ने।
-
कार्यालयका कर्मचारी तथा पाहुनाका लागि चिया र हल्का खाजा तयार गर्ने।
-
कार्यालय तथा पेन्ट्री सफा र व्यवस्थित राख्ने।
-
आवश्यकताअनुसार कार्यालयका अन्य हेल्परसम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
-
सक्रिय, स्मार्ट तथा मेहनती स्वभावको हुनुपर्ने।
-
चिया तथा सामान्य खाजा बनाउन जान्ने।
-
सरसफाइ र स्वच्छतामा विशेष ध्यान दिने।
-
इमानदार, जिम्मेवार तथा समयको पालना गर्ने।
-
निर्देशनअनुसार काम गर्न तथा सबैसँग मिलेर काम गर्न सक्ने।
सुविधा
-
तलब: आपसी समझदारीअनुसार।
-
खाजा: उपलब्ध।
-
बिदा: प्रत्येक शनिबार बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Human Resources & Recruitment
Working Hours
10:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
6 Months
Salary
Negotiable
Similar Jobs you may like
Public Relations Officer(P.R.O) - Female
Negotiable
09:45 am - 05:30 pm
Documentation Officer - Female
Negotiable
10:00 am - 05:00 pm
Documentation officer
Negotiable
09:30 am - 06:00 pm
X-Ray Technician - Male/Female
Negotiable
09:45 am - 05:30 pm
Accountant - Male/Female
Negotiable
09:45 am - 05:30 pm