Job Listings
Job Icon

हल्का सवारी चालक - पुरुष

तारकेश्वर, नेपालटार, काठमाडौं
Thu 23 Jul, 2026
Travel & Tourism

Job Description

पद: हल्का सवारी चालक

कार्य समय: बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म

कार्यस्थल: तारकेश्वर, नेपालटार, काठमाडौं

मुख्य जिम्मेवारीहरू

  • हल्का सवारी तथा मिनी गाडी सुरक्षित रूपमा सञ्चालन गर्ने।
  • स्वदेशी तथा विदेशी पर्यटकलाई विभिन्न गन्तव्यसम्म पुर्‍याउने तथा घुमाउने।
  • आवश्यकताअनुसार काठमाडौं उपत्यकाबाहिर समेत सवारी सञ्चालन गर्ने।
  • सवारी साधनको सरसफाइ तथा सामान्य हेरचाह गर्ने।
  • यात्रुहरूसँग शिष्ट तथा व्यावसायिक व्यवहार गर्ने।

आवश्यक योग्यता तथा सीप

  • बी र एफ  श्रेणीको वैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएको हुनुपर्ने।
  • सामान्य ड्राइभिङ अनुभव भएको हुनुपर्ने।
  • राम्रो बोलचाल तथा ग्राहकसँग शिष्ट व्यवहार गर्न सक्ने हुनुपर्ने।
  • सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • आवश्यकताअनुसार उपत्यकाबाहिर यात्रा गर्न इच्छुक हुनुपर्ने।

सुविधा

  • घण्टा, दैनिक वा मासिक आधारमा पारिश्रमिक।
  • बिदा: आपसी समझदारी अनुसार।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Travel & Tourism

Working Hours

10:00 am - 06:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी उत्तीर्ण

Experience Required

6 Month

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

Ticketing Officer - Male

Thamel, Kathmandu
Travel & Tourism

Negotiable

09:00 am - 06:00 pm

Job categoty icon

Receptionist - Female

New Bus Park, Kathmandu
Travel & Tourism

Negotiable

09:00 am - 05:00 pm

Job categoty icon

Accountant -Male

Bishalnagar, Kathmandu
Travel & Tourism

Negotiable

10:00 am - 05:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?